केन्द्रबिन्दु
0
Shares

प्रदेश- १ को मुख्यमन्त्रीमा नेकपा एमाले नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन् । माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा एमाले प्रदेश १ संसदीय दलका नेतासमेत रहेका कार्कीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन् । 
 

Skip This
Skip This
Logo