प्रदेश- १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

प्रदेश- १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

केन्द्रबिन्दु
0
Shares

प्रदेश- १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । 

प्रदेश प्रमुख परशुराम खापुङले एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 
 

Logo