प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदैछन्।

गोरखा  निर्वाचन  क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका हुन्। प्रधानमन्त्री प्रचण्ड बुधबारबाट  सुरु  हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा जान लागेका हुन्। महोत्सवको खेलकुद मैदान हरटारीमा आयोजना हुँदै छ।

Logo