कर्णालीमा उपसभामुखको निर्वाचन आज, कांग्रेसकी शाहीद्वारा उम्मेदवारी दर्ता

कर्णालीमा उपसभामुखको निर्वाचन आज, कांग्रेसकी शाहीद्वारा उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेश सभाका उपसभामुखका लागि आज निर्वाचन हुँदैछ ।

निर्वाचन बुधबार दिउँसो १ का लागि तोकिएको छ। उपसभामुखका लागि अहिलेसम्म नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएको छ । कांग्रेसकी सांसद इन्द्रा कुमारी शाहीले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनी समानुपातिक केटाबाट सांसद बनेकी हुन्।

सत्तारुढ गठबन्धनबाट भने अहिलेसम्म उम्मेदवारी दर्ता भएको छैन । गठबन्धनको भागबन्डामा उपसभामुख नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ।

Skip This
Skip This
Logo