राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी राख्छौँ -प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी राख्छौँ -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी राख्ने बताएकी छन् । 

बिहीवार सभामुख चुनावपछि संसद बाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले प्रचण्डले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने कोशिस जारी राख्ने बताएका हुन् । उनले भने, ‘हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोशिस छ । हामी त्यो कोशिस जारी राख्छौं ।’ 

साथै प्रधानमन्त्रीले प्रचण्डले सत्तासाझेदार दलहरु सबै एक ठाउँमा उभिएकाले बहुमतले सभामुख निर्वाचित भएको प्रतिक्रियासमेत दिए । 
 

Logo