सहसचिव र उपसचिवसहित ५० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरूवा [सूचीसहित]

सहसचिव र उपसचिवसहित ५० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरूवा [सूचीसहित]

केन्द्रबिन्दु
0
Shares

गृह मन्त्रालयले सहसचिव र उपसचिवसहित एकैपटक ७० जना कर्मचारीकोको सरूवा गरेको छ।

मन्त्रालयले बिहीवार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना कर्मचारीहरुको काज सरूवा गरेको हो। जसअनुसार  नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत सीडीओदेखि उपसचिव, निर्देशक, जेलरलगायतसम्मका ७० कर्मचारीको सरुवा भएको छ। यसमा ५० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेरसमेत भएका छन्।

Logo