आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ ।
बैठक दिउँसो १ बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा वार्षिक प्रतिवेदन कार्यान्वयन अनुगमन एवं मुल्याङ्कन प्रतिवेदन सम्बन्धमा, पिछडिएको क्षेत्र, समुदाय सम्बन्धी नीतिगत, कानूनी, संरचनागत व्यवस्था हालको अवस्था, प्रमुख सवाल र भावी कार्यदिशा लगायतका विषयमा छलफल हुनेछ ।





























प्रतिक्रिया