आज प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको बैठक बस्दैछ।आज दिउँसो १ बजे  बस्ने बैठककम लागि २ वटा सम्भावित कार्यसूची तय गरिएको छ। 

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।

 

Skip This
Skip This
Logo