मधेश प्रदेशका २ सांसदद्वारा शपथ ग्रहण

मधेश प्रदेशका २ सांसदद्वारा शपथ ग्रहण

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेशका दुईजना प्रदेश सांसदले शपथ लिएका छन् ।

नेकपा माओवादी केन्द्रका दुईजना प्रदेश सांसद रजि हैदर र रुवी कर्णले प्रदेश सभा सचिवालयमा आज शपथ लिएका हुन् । सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई शपथ खुवाएका हुन् । दुवै जना समानुपातिक प्रणालीबाट सांसद भएका हुन् । मुद्दा परेपछि सर्वोच्च अदालको आदेशले दुई सांसदको शपथ रोकिएको थियो । मधेश प्रदेशमा अन्य १ सय ५ सांसदको शपथ भने गत पुस १५ गते भएको थियो ।

Skip This
Skip This
Logo