रवि लामिछानेले किन गरे अन्तिममा गोकुल बास्कोटाको तारिफ ?

रवि लामिछानेले किन गरे अन्तिममा गोकुल बास्कोटाको तारिफ ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका गोकुल बास्कोटाको बोल्ने शैलीको तारिफ गरेका छन् । 

सरकारबाट बाहिरिने निर्णय गरेको पार्टीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले सञ्चारमाध्यमसँग बोल्न सबै डराउने बताउँदै बास्कोटा भने बोल्न हिम्मत राख्नसक्ने नेताको रुपमा सम्झेका हुन् । यसको विषयमा बास्कोटासँग मौका मिले एकपटक बुझ्न पनि उनले सुझाए । 

सभापति लामिछानेले बास्कोटाविरुद्ध केही विषयमा तारिफ गरेको र केहीमा कटाक्ष गरेको पनि उल्लेख गरेका छन् । 

Logo