प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकबीचको छलफल सुरु भएको छ ।
केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो । प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।





























प्रतिक्रिया