रविको अभिव्यक्तिमाथि बास्कोटाको टिप्पणीः ‘दागा धर्नुभन्दा जवाफ दिनु राम्रो’

रविको अभिव्यक्तिमाथि बास्कोटाको टिप्पणीः ‘दागा धर्नुभन्दा जवाफ दिनु राम्रो’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद् गोकुल बास्कोटाले सञ्चारमाध्यमविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निष्फिक्री बोलेको टिप्पणी गरेको छन् । 

आइतबार सरकारबाट बाहिरिने पार्टीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले दिएको अभिव्यक्तिमाथि उनको सो प्रतिक्रिया आएको हो । प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो भएको उनको भनाई छ । 

‘रवीले निष्फिक्री बोले।प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो।प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो।’ सामाजिक सञ्जालमा उनले भनेका छन् ।

आइतबार सभापति लामिछानेले पनि बास्कोटालाई सञ्चारमाध्यमविरुद्ध बोल्न हिम्मत राख्नसक्ने नेताको रुपमा सम्झेका थिए । 

Logo