प्रधानमन्त्री प्रचण्डसँग बंगलादेशका राजदूतकाे शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग बंगलादेशका राजदूतकाे शिष्टाचार भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बंगलादेशका राजदूत एच ई सलाहुद्दीन नोमान चौधरीबिच आज सिंहदरबारमा भेट भएको छ । 

सो भेटमा नेपाल–बंगलादेश जलविद्युत्, व्यापार र कनेक्टिभिटीमा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

Logo