राष्ट्रपति चयन विषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक ४ बजे बस्ने

राष्ट्रपति चयन विषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक ४ बजे बस्ने

केन्द्रबिन्दु
0
Shares

सहमतीय राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । 
 

Logo