एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ ।

बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको सो पार्टीले जनाएको छ । पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति निर्वाचनलगायतमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । नेकपा एकीकृत समाजवादी राजनीतिक समिकरण फेरिएसँगै सरकारमा जाने तयारीमा छ  ।

Skip This
Skip This
Logo