राप्रपाद्वारा कर्णाली प्रदेश सरकारको समर्थन फिर्ता

राप्रपाद्वारा कर्णाली प्रदेश सरकारको समर्थन फिर्ता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

राप्रपाबाट कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले बिहिबार प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् । समानुपातिकमा जम्मा १ सिट भएको राप्रपाले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।

 

Logo