माओवादीधारको पुनः बैठक २६ गते बस्ने

माओवादीधारको पुनः बैठक २६ गते बस्ने

केन्द्रबिन्दु
0
Shares

माओवादीधारहरुको बैठकलाई निरन्तरता दिइने भएको छ । आगामी फागुन २६ गते माओवादी धारहरुको बैठक बस्ने भएको छ । 

सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले बताए । सबै माओवादीहरू मिल्नु पर्ने भन्दै सहभागीहरूले आ–आफ्नो धारणा राखेको बुढाले बताए ।

Skip This
Skip This
Logo