संक्रमणकालीन न्यायसँग सम्बन्धित संशोधन विधेयकप्रति फरक मत राख्ने राप्रपाकाे निर्णय

संक्रमणकालीन न्यायसँग सम्बन्धित संशोधन विधेयकप्रति फरक मत राख्ने राप्रपाकाे निर्णय

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संक्रमणकालीन न्यायसँग सम्बन्धित संशोधन विधेयकप्रति आपत्ति जनाएको छ ।

सिंहदरबारमा शनिबार बसेको राप्रपा संसदीय दलको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिन सम्बन्धी संशोधन विधेयकमा फरक मत राख्ने निर्णय गरेको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।

साथै बैठकले बुद्धिमान तामाङलाई उपनेता बनाउने निर्णय गरेको छ । 

Logo