रास्वपासहित सात दलको मोर्चा बनाउने तयारी

रास्वपासहित सात दलको मोर्चा बनाउने तयारी

केन्द्रबिन्दु
0
Shares

संसद्का सहभागी साना राजनीतिक दलहरूले छुट्टै गठबन्धन गरेर जाने विषयमा छलफल गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, जनमत पार्टीसहितका सात दलले गठबन्धन अभ्यास शुरू गरेको नेताहरूले बताएका छन् ।

सत्ता गठबन्धन बाहिर रहेको रास्वपा, आम जनता पार्टी, हाम्रो नेपाली पार्टी, संघीय समाजवादी पार्टी र गठबन्धन सहयात्री दलहरू जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टीले गठबन्धन बनाउन लागेको जनमत पार्टीले  जनाएको छ ।  

गठबन्धन बनाउने अन्तिम तयारीमा आफूहरू रहेकाे  बताउँदै  गठबन्धनका ठूला दलहरूले आफूहरूलाई सत्ता सहकार्यमा सकारात्मक रूपमा नहेरेको भन्दै उनीहरू संगठित भएर संसद्मा प्रस्तुत हुने तयारी भइरहेको बताए । 

Logo