प्रतिनिधिसभा बैठकः खेलदेखि स्ववियु निर्वाचनसम्मका विषयमा सरकारकाे ध्यानाकर्षण

प्रतिनिधिसभा बैठकः खेलदेखि स्ववियु निर्वाचनसम्मका विषयमा सरकारकाे ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक सुरु भएको छ । शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

सांसद योगेश भट्टराईले आइतबार भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । उनले ताप्लेजुङमा पाथीभरा क्याम्पसमा नयाँ निर्वाचन समिति बनाएर धाँधली गरेको आरोप लगाएका हुन् । 

साथै सांसद रघुजी पन्तले नेपालको क्रिकेटसहितका खेल क्षेत्रको सम्भावनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । 

Logo