सुर्खेत बहुमुखी क्याम्पसमा बिहान ९ बजेदेखि मतगणना सुरू हुने

सुर्खेत बहुमुखी क्याम्पसमा बिहान ९ बजेदेखि मतगणना सुरू हुने

केन्द्रबिन्दु
0
Shares

सुर्खेत बहुमुखी क्याम्पसमा  आज बिहान ९ बजेदेखि मतगणना सुरु हुने भएको  छ। सुर्खेतको बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि स्ववियु निर्वाचनको मतगणना अन्यौलमा परेको थियो।

निर्वाचन अधिकृत ओमप्रकाश न्यौपानेले भने विद्यार्थीसँग बसेर आचारसंहिता बनाउन बाकी रहेको र मतगणना स्थलमा तार जालीको व्यवस्थापन गर्न बाकी रहेको बताएका छन्।

Logo