उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ

केन्द्रबिन्दु
0
Shares

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले  पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिच  राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

गत चैत ४ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका थिए। 

Skip This
Skip This
Logo