काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विवादलाई साम्य पार्न आफूले प्रस्तुत गरेको ६ बुँदे प्रस्तावलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
मंगलबार बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले सो कुरा बताएका हुन् । मंगलबार बिहान ११ बजे बस्नेगरी तय भएको स्थायी कमिटीको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले अनिश्चितकालका लागि स्थगित गराएका थिए । पछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले एकलौटी रुपमा स्थायी कमिटीको बैठक सञ्चालन गरेका छन् । उपाध्यक्ष गौतमले मंगलबार बिहान विभिन्न ६ बुँदामा सुझाव दिएका थिए ।
याे पनि:





























प्रतिक्रिया