रास्वपाले देशको आर्थिक संकटबारे उद्योग वाणिज्यसँग प्रशिक्षण लिने

रास्वपाले देशको आर्थिक संकटबारे उद्योग वाणिज्यसँग प्रशिक्षण लिने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको आर्थिक संकटबारे थाहा पाउन उद्योग वाणिज्य महासंघसँग प्रशिक्षण लिने भएको  छ ।

नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई देशको पछिल्लो आर्थिक अवस्था र आर्थिक क्षेत्र सुधारका लागि आगामी दिनमा चाल्नुपर्ने कदम लगायतका बारेमा प्रशिक्षण तथा जानकारी दिने भएको छ ।

रास्वपाका संसद् मनिस झाले पनि आफ्नो पाटीले देशको आर्थिक अवस्थाका बारेमा गम्भीर रूपमा दिएको कारण उद्योग वाणिज्य महासंघका कुराहरू आफूहरूले सुनेर आर्थिक क्षेत्रको कठिनाइका बारेका जानकारी दिन यो कार्यक्रमको आयोजना गरिएको बताए ।

उनीहरूलाई शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालय टेकुमा प्रशिक्षण दिने भएको  छ । 

Logo