नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज अर्घाखाँची जाँदैछन् ।
सुपा देउराली मन्दिरको दर्शन र सन्धिखर्कमा आयोजना हुने पार्टीको कार्यक्रमका लागि ओली अर्घाखाँची जान लागेका हुन् । पार्टिको मिसन ग्रासरुट अभियानसम्बन्धी कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने कार्यतालीका रहेकाे छ ।
सो कार्यक्रमलाई सम्बोधन गरेर ओलीले आजै सन्धिखर्क नगरपालिकास्थित अर्घा भगवति मन्दिरको दर्शन गर्ने र त्यस्तै ओली अर्घाखाँचीको मालारानी हुँदै गुल्मीको सदरमुकाम तम्घास जाने कार्यक्रम छ । गुल्मीमा पनि एमालेले पार्टिको कार्यक्रम आयोजना गरेको छ ।































प्रतिक्रिया