प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज छलफल भएको छ। मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारुढ दलहरुको बीचमा सकस देखिएको बेला प्रधानमन्त्रीले काँग्रेस सभापति देउवासँग छलफल गरेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र काँग्रेस सभापतिबीच मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल भएको हो।





























प्रतिक्रिया