देउवालाई मन्त्री छान्न काँग्रेसले दियो जिम्मा

देउवालाई मन्त्री छान्न काँग्रेसले दियो जिम्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।

प्रधानममन्त्रीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरे सँगै  काँग्रेसले  मन्त्री छान्ने जिम्मा  देउवालाई  दिएकका हुन्  ।   देउवाले सबैसँग सल्लाहकार गरेर मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने  तयारी गरेकाे छ । 

Logo