आइतबार काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

आइतबार काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Logo