नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले पार्टी कार्यालयमा नाराबाजी गरेका छन्। काँग्रेसको कार्यसम्पादन बैठक अगाडि नेविसंघका नेता तथा कार्यकर्ताहरूले पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका हुन्।
उनीहरूले नेविसंघको महाधिवेशन गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा नाराबाजी गरेका हुन्। सभापति शेरबहादुर देउवा बैठकस्थल पुग्नु अगाडि नेताहरूले नाराबाजी गरेका हुन्। कार्यसम्पदानको बैठक जारी रहेकाे छ।





























प्रतिक्रिया