बारा क्षेत्र नम्बर-२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेका छन् ।
अध्यक्ष यादवले आज दिउँसो १ बजे मात्र उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाे जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवले जानकारी दिए । क्षेत्रका नेता तथा कार्यकर्ता जम्मा गर्नुपर्ने तथा गाउँमा कृषि कर्म चलिरहेकाेले दिउँसो मात्रै उम्मेदवारी दर्ता गर्न लागिएको उनले बताए ।































प्रतिक्रिया