एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी संसदीय दलको  प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ । 

सिंहदरवारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् । 

Logo