जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
समर्थकहरुसहित कलैयास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका अध्यक्ष यादवले मनोनयन दर्ता गरेका हुन् । सत्तारुढ गठबन्धनको समर्थनमा उनले मनोनयन दर्ता गरेका हुन् ।
गत मंसिरको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएपछि यादव उपनिर्वाचन लड्न लागेका हुन् ।बारा–२ मा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिँदैछन्































प्रतिक्रिया