क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता हुँदै

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच पार्टी एकता हुने भएको छ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’बीच लामो समययता पार्टी एकताका लागि छलफल हुँदै आएको थियो ।

दुई पार्टीले गठन गरेको वार्ता टोलीले पार्टी एकताको सहमति जुटाएको हो ।  भोलि घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानमा एक कार्यक्रमबीच पार्टी एकताको तयारी भइरहेको छ । 

Skip This
Skip This
Logo