काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसं) ले त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायको डिन कार्यालयमा ताला लगाएको छ। आइतबार नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले जारी गरेको विज्ञप्तिमा डिन कार्यालयमा ताला लगाइएको उल्लेख गरिएको हो।
नेविसंघका मागबारे छलफल नगरी त्रिवि पदाधिकारीले पेलेर अगाडि बढ्ने रणनीति लिएकाले बाध्य भएर ताला लगाउनुपरेको नेविसंको भनाइ छ ।
पूरा विज्ञप्ति:






























प्रतिक्रिया