फास्ट ट्रयाकबाट संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा टुंगो लाग्दैनः अध्यक्ष ओली

फास्ट ट्रयाकबाट संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा टुंगो लाग्दैनः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमण कालीन न्याय सम्बन्धी विधेयक समितिमा नगइकन नटुंगिने स्पष्ट पारेकी छन् । 

शनिवार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले छलफलमा संसदलाई गतिशिल बनाउने कुरामा छलफल भएको बताए । अहिलेको बैठक प्रारम्भिक रहेको र बैठक सकारात्मक रहेको उनले बताए ।
 
अध्यक्ष ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक कुनै न कुनै हिसावले समितिमा लैजानै पर्ने बताए । 

Logo