राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गरेका छन् ।
राष्ट्रपतिले राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन्। पोखरेल नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पनि हुन् ।

प्रतिक्रिया