नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ ।
बैठक मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो । बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल हुनेछ ।

प्रतिक्रिया