तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता

तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको हो। स्रोतका अनुसार छलफल जारी नै रहेकाे छ। वैशाख १० गते हुने उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको हो।

 

Skip This
Skip This
Logo