काँग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्दै, ३ बजे शपथ

काँग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्दै, ३ बजे शपथ

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । सांसद साउद आज परराष्ट्रमन्त्रीमा नियुक्त हुने र पद तथा गोपनीयताको शपथ हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

साउदको शपथका लागि दिउँसो ३ बजेको समय निर्धारण गरिएको स्रोतको भनाइ छ ।

Logo