राष्ट्रपति पौडेलकाे स्वास्थ्य समस्या अझै निकाे भएन, सोमबार पनि अस्पताल पुगे

राष्ट्रपति पौडेलकाे स्वास्थ्य समस्या अझै निकाे भएन, सोमबार पनि अस्पताल पुगे

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेललाई देखिएकाे स्वास्थ्य समस्या अझै निकाे नभएपछि फेरि अस्पताल पुगेका छन् । १८ चैत अघि होलबडी चेक अप गराएका पौडेल त्यसपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । 

कोखा दुखेको र संक्रमण जस्तो देखिएकाे उनलाई एन्टिबायोटिक दिइएको थियो । यसको डोज पूरा भएपछि उनी फलोअपका लागि सोमबार फेरि अस्पताल पुगेका हुन्।

Logo