राष्ट्रियसभा बैठक जारी

राष्ट्रियसभा बैठक जारी

केन्द्रबिन्दु
0
Shares

संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक सुरू भएकाे छ ।  बैठक दिउँसो १ बजे  संघीय संसद् भवनमा सुरू भएकाे हाे ।  

आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ छलफलका लागि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पूर्वसांसद तेजमान तुम्वाहाम्फेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

Skip This
Skip This
Logo