मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

मन्त्रिपरिषद् बैठक आज बस्दै छ  । 

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  बेलुका ४ बजे बस्ने भएको हाे  । आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ। 

Logo