राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदैछन ।
रूसकाे माथिल्लाे सदन संघीय सभा, संघ परिषदका अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उनी रुस जान लागेका हुन्। बिहान १० बजे रुसतिर प्रस्थान गर्ने उनको टोलीमा ८ जना सदस्य रहनेछन ।
अध्यक्ष तिमिल्सिना रुस जाने भएपछि बैठक भने अनिश्चित कालका लागि स्थगित भएको छ ।





























प्रतिक्रिया