कर्णाली काँग्रेसको प्रमुख सचेतकमा हिक्मत विष्ट चयन

कर्णाली काँग्रेसको प्रमुख सचेतकमा हिक्मत विष्ट चयन

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ ।

नेपाली काँग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले सदस्य विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो ।विष्ट कालीकोट प्रदेश-२ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

Logo