उपनिर्वाचनका लागि बारा–२ को जारी मतदानमा दुई जना उम्मेदवारले मतदान गर्न नपाउने भएका छन् ।
जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले मतदान गर्न नपाउने भएका छन् ।
जसपा नेपालका यादवको मोरङमा मतदाता नामावली रहेको र खरेलले काठमाडौँमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाउने भएका हुन् ।































प्रतिक्रिया