चितवनको – २ काे नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच विवादा हुँदा मतदान प्रभावित भएको छ । विवादा हुँदा एमालेका केही कार्यकर्ता पक्राउ समेत परेको छन् ।
मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए।































प्रतिक्रिया