गण्डकी प्रदेश प्रमुखले नयाँ सरकार गठबन्धनका लागि आज आह्वान गर्दै

गण्डकी प्रदेश प्रमुखले नयाँ सरकार गठबन्धनका लागि आज आह्वान गर्दै

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका प्रमुखले सोमबार नयाँ सरकार निर्माणका लागि आह्वान गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुखले आवश्यक कानूनी परामर्श पछि आज नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका हुन् । 

मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढलेको थियो ।  केन्द्रमा गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनको गण्डकीमा स्पष्ट बहुमत रहेकाे अवस्थामा अब बन्ने सरकारको गठन कसरी हुने भन्ने विषयलाई महत्त्वका साथ हेरिएको छ ।

Logo