तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । १३ हजार ७ सय ५८ मत गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेले ७ हजार ६ सय २५ मत प्राप्त गरेका छन् ।
त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गोविन्द भट्टराईले ३ हजार ४ सय ७१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार २ सय १९ मत पाएका छन्।































प्रतिक्रिया