तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । पछिल्लो मत परीणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेले १५ हजार १ सय ३५ मत प्राप्त गरेका छन्।
त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गोविन्द भट्टराईले ८ हजार ७ सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार मत पाएका छन्।





























प्रतिक्रिया