चितवन -२ मा एमालेका न्यौपानेले लिए सुरुवाती अग्रता, रवि पछ्याउँदै

चितवन -२ मा एमालेका न्यौपानेले लिए सुरुवाती अग्रता, रवि पछ्याउँदै

केन्द्रबिन्दु
0
Shares

चितवन -२ मा उपनिर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मत परिणामअनुसार नेकपा एमालेका रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् । उनले ३६७ मतका साथ सुरुवाती अग्रता लिएका हुन् । 

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३१९ मत र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २४४ मत पाएका छन् । हाल इच्छाकामना गाउँपालिकाको हात्तीवङ र भार्लाङकाे मतगणना भइरहेकाे छ ।

Skip This
Skip This
Logo